बुटवल : युवा नेता मुक्ति गैरेले आफ्ना सबैखाले साझा दुश्मनहरु सित लड्नु ऐतिहासिक जिम्मेवारी र कार्यभार रहेको बताएका छन् । उनलेे नवअाैपवेशिक दलाल पुँजीवादी संसदीय व्यवस्था तिर ईङ्कित गर्दै यस्तो बताएका हुन् । आज आफ्नाे सामाजिक संजालमा “हाम्रा सबैखाले साझा दुश्मनहरु सित लड्नु, बाेल्नु र लेख्नु ऐतिहासिक जिम्मेवारी र कार्यभार हाे ।” भन्दै स्टाट्स लेखेका छन् । उनलेे बेला बेलामा सामाजिक संजालमा खराे स्टाट्स प्रस्तुत गर्ने गर्दछन् । हिजोआज उनले पाएकाे जुनसुकै जिम्मेवारीक क्षेत्रहरुमा सबै खाले व्यथितिहरु विरुद्ध संघर्ष गरिहाल्ने प्रयावाचिले चिनिन् थालेका छन् ।
प्रकाशित मिति : २०८१ असोज १० गते बिहिवार