काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघकाे पुर्नगठन भएको छ । महासंघले उपत्यका केन्द्रीत चार महिने अभियान संचालन गरिएको छ । “आउनहाेस हातेमालाे गराैं ! श्रमिक हाम्राे साथि भराेसा गराै उहांहरु माथि !!” भन्ने मुल नारा सहित संचालन भएको अभियानमा आज महासंघ अन्तर्गत अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघकाे समितिमा संयाेजक भुमिका सिंजालिलाई चयनका साथ पुर्नगठन गर्दै १७ सदस्यिय अायाेजक समिति गठन गरेको हाे । उक्त पुर्नगठित समितिमा रामचन्द्र थापा, देवराज खडका, महेन्द्र वर्मा, धुर्व अर्याल, सागर पुनमगर, विश्वास तामङ, हरिशरण तामङ, जानकी रावल, यादव निराैला, राम बन्जाडे, विगु अन्सारी, राजेन्द्र रावल, जयराम चाैधरी, गाेपाल बस्याल, दिपक वहादुर सुनुवार लगायत चयन हुनु भएको छ । कार्यक्रम अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय संयाेजक विनोद थापाको प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो भने महासंघका कार्यकारिणी सदस्यहरू ईश्वर बुढाथोकी र सि वी बस्यालको समेत उपस्थिति रहेको थियो ।
श्रमिक कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघकाे गठन
२०८१ भाद्र २२ गते शनिवार प्रकाशित
प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
ताजा अपडेट
-
श्रमिक पार्टीका चार जिल्लाले एकैचोटि भने : “प्रकृति बिनाशले विपत्ति निम्त्यायाे !”
-
हाम्रा सबैखाले साझा दुश्मनहरु सित लड्नु ऐतिहासिक कार्यभार हाे : युवा नेता गैरे
-
अक्सफोर्ड र हाेराईजन बाेडिङ्गहरुमा अनेरास्ववियु(क्रान्तिकारी) ले टाँग्याे कालाेब्यानर
-
देशै कै नमुना मानव कालिका मानवज्ञान मावि, बुटवलमा विद्यार्थीले बुझाए ज्ञापनपत्र
-
बुटवल उमनपा सहित तीन ठाउँमा अनेरास्ववियु(क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र
धेरै पढिएको