नर्स हिमा कसेराद्धारा उपचारमा सहयोग गरि आफ्नाे जिवन बचाई दिन सहयोगकाे अपिल !

काठमाडौं : बिगत ७ बर्ष देखि स्वास्थ्यमा समस्या भइ नेपाल र भारतका विभिन्न अस्पताल रिसर्च सेन्टर तथा शिक्षण संस्थाहरुमा पटक पटक उपचार सहित सल्यक्रिया गर्दा पनि हिमा केसराको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिदै जटिल अवस्थामा पुग्दै गरेकोले नेपाल मेडिकल बोर्ड वीर अस्पतालको यहि मिति २०८१/०१/११ गतेको निर्णय बमोजिम PRIMARY INFERTLITY WITH ADENOMYOSIS WITH GRADE IV ENDOMETRIOSIS WITH RIGST HYDROURETERONEPHROSIS WITH SLE भनि Diagnosis गरि प्रमाणित गरेको हुनाले मेरो उपचार नेपालमा सम्भावना नभएको हुदाँ मलाई थप उपचारको लागि विभिन्न विशेषज्ञ डाक्टरको परामर्श सल्लाह अनुसार चिनको Tonji Medical CollegTongi hospital उहानमा उपचारको लागि लिनुपर्ने भएको हुँदा सम्पुर्ण सहयोगी हातहरु सँग मेरो जीवन रक्षाको लागि आर्थिक सहयोग गरिदिन हुन हार्दिक अपिल गर्दछु ।
नाम हिमा केसरा
खाता नं. 4180100032219010
राष्ट्रिय बाणिज्य बैंक,महेन्द्रनगर
फोन 9864958847/9848172465

अावश्यक प्रमाणित कागजातहरु यस एकीकृत सम्प्रेषण र समाचार सम्प्रेषणकाे फेसबुक र पेजमा राखिएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस