हामि आन्दोलनमा छौं,यसको मतलब हामि बाध्यतामा छौँ…..!

प्रिय प्रहरी साथिहरु…….!

हामि आन्दोलनमा छौं
यस्को मतलव हामि बाध्यतामा छौँ ।
हामि नेपालि जनताको छोराछोरी हो
यस्को मतलव
नेपालि जनताहरु बाध्यता मा छन
त्यसैले नै जनताका
छोराछोरीहरु आन्दोलनमा छन ।

देशमा खान सकंट आउने वाला छ
लाउन,बस्न हिड्न र बोल्न पनि संकट
आउने वाला छ
किन कि अहिले राज्य सत्ता नै
दलाल पुजिपतिहरु को हातमा छ ,
मुठ्ठिभर पुजिपतिहरुले
कहिलै चाहदैन आफुबाहेक
अर्काका घरमा एक गास
सुख्ख संग खाओस भनि
अर्काका घरमा छिमेक जताततै पुजिपति ले
आफुबाहेक असान्ति नै चान्छ ।

तसर्थ…………
त्यो पुजिपति वर्ग आज हाम्रो नेपालमा
सरकारी जग्गा हड्पने वाला छ
हाम्रो देशका युवायुवति बेचिखाने छ
नदिनला बेचिखाने छ
केहि निजामती कर्मचारी छन
जो कमिशन त एक कफ कफि जस्तै ठान्छन ,

ति पुजिपतिहरु गिरफ्तार भए भने
हसपिटलबाटनै अदालत ले छोड्न
आदेश दिन्छ अनि तिनको संरक्षक
सरकार बन्छ,अखतियारले प्रतिवादी मरेर गएपछि
फैसला गर्छ ,

हो यिनै कारण
नेपालि जनताका ईमानदार छोराछोरीहरु
जनकार्वाहि गर्न बाध्य छन
जनकार्वाहि अहिले आवश्यकता हो,
अहिलेको माग हो
बाध्यता हो ,

अनि प्रिय प्रहरी साथिहरु किन
नेपालि जनताहरुका
बाध्यतामा रहेका छोराछोरीहरुलाई किन अनावश्यक घरपकड किन गर्छौ ?

लेखक : दिपक बहादुर ऐर संयाेजक ७ नम्बर प्रदेश संगठन समिति क्रान्तिकारी युवा संगठन नेपाल

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस