पूर्वाधार विकास कार्यालयमा राख्यो क्रान्तिकारी युवा संगठनले कालो ब्यानर

धनगढी : पूर्वाधार विकास कार्यालय कञ्चनपुरको मूल गेटमा कालो ब्यानर टाँगिएको छ । क्रान्तिकारी युवा संगठन नेपाल जिल्ला समिति कञ्चनपुरले कार्यालयको मूल गेटमा कालो ब्यानर टाँगेको हो । सन्तोसि थेगिम जेभि धनगढीद्वारा निर्माणधीन अवस्थामा रहेको बेलौरी, कलुवापुर, बेल्डाँडी र दोमिल्ला सडकखण्ड ७ दिनभित्र तत्काल सुचारु गर्न माग गर्दै कालो ब्यानर टाँगिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस