अर्का नगर विकास समितिका तत्कालीन सुचना अधिकारी पुष्पराज भट्टलाई कालोमोसो

धनगढी : कञ्चनपुरमा महेन्द्रनगर नगर विकास समितिका तत्कालीन सुचना अधिकारीलाई कालोमोसो दलिएको छ । महेन्द्रनगर नगर विकास समितिको ६३८ विघा जमिन हिनामिना गरेको आरोपमा नगर विकास समितिका तत्कालिन सुचना अधिकारी पुष्पराज भट्टलाई कालोमोसो दलेको हो । भट्टलाई क्रान्तिकारी युवा संगठनका सुदुरपश्चिम प्रदेश समितिले कालोमोसो दलेको हो । उनलाई अध्यक्ष पल्टु रानाको कृत हस्ताक्षर गरि जमिन हिनामिना गरेको आरोप लागेको छ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस