क्रान्तिकारी युवा संगठन नेपाल बागमती प्रदेसको एकता भेला सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी युवा संगठन नेपाल बागमती प्रदेसको एकता भेला सम्पन्न भएकाे छ। भेलाले संयोजकमा कमरेड असल,सह-संयोजक कमरेड बिकल्प,सह संयोजक कमरेड बिलबहादुर र सह संयोजक कमरेड हरिलाइ निर्वाचित गर्दै २१ सदस्यीय बागमती प्रदेश संगठन समिती निर्माण गरेको छ ।

प्रकाशित मिति : २०८० माघ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस