काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ७ नं. प्रदेशले तत्कालका लागि राहत पठाउने निर्णय गरेको छ । साथै अाज प्रदेश समितिकाे कार्यलय बैठक बसेर पार्टी केन्द्रीय निर्देशित अनुसार सम्पूर्ण पार्टी पक्तिलाई उद्दार र राहत कार्यमा सहभागी बन्न निर्देशन गरेको छ । तत्कालका लागि हिजो राती जाजरकोट केन्द्र बिन्दु बनाएर गयको भकुम्पबाट प्रभावित क्षेत्रको लागि राहात स्वरुप १० कुईन्टल चालम र २० सेट कपडा राहात दिने कार्यलयको बैठकले निर्णय गरेको छ ।
प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार