प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा अाेलि बिच अाज भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटघाट भएको हो ।

स्रोतका अनुसार कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तार, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण र पछिल्लो राजनीतिक घटनाक्रमबारे कुरा भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस