सुदूर-पश्चिममा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौँ : नेकमा(एमाले) सुदूर-पश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । मतदान बुधबार बिहान ७ बजेदेखि मतदान हुने बताइएको छ ।

प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कञ्चनपुरका बचन बहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका नेताहरुले सहमतिको प्रयास जारी राखेका छन् ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस