मुगुमा कार्यदिशाविहिन-ढुलमुले-द्दैत चरित्र बाेकेकाे विप्लव पार्टी १८ जनाले छाडे

मुगुमा कार्यदिशा विहिन-ढुलमुले-द्दैत चरित्र बाेकेकाे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छाडि मुगुमा १८ जना नेता कार्यकर्ताहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालमा प्रवेश गरेका छन् । अाज उनिहरुले विप्लव एकीकृत जनक्रान्तिकाे नाममा माक्र्सवाद-लेनिनवाद-माअाेवाद माथि पुरानो भनी हमला गर्ने,नयाँ सिर्जनशिलताकाे विकास गरेको नाममा पुरानो राज्य सत्ता संग अात्मसर्पण गर्ने,एकीकृत जनक्रान्तिकाे सात वटा बुँदा सश्लेषणमा गाउँ र शहर भन्दै वर्ग संघर्ष अाधार ईलाका छाेड्ने,अाम अान्दोलन वा मध्यम वर्ग भन्दै जनमुक्ति सेना छाड्ने,सुचना र प्राविधिक भन्दै सर्वहारा अधिनायकत्व छाड्ने विप्लवकाे ढुलमुले र द्दैत चरित्र अाम अालाेचना भएको पार्टी छाडेर प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस