
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले mcc बिरुद्धकाे प्रशिक्षण कार्यक्रम गरेको छ। सरकारले mcc परियोजना लागू गर्न सम्पूर्ण तयारी पुरागरि भदौ १४ गते देखि लागुगर्ने समाचार बाहिरीय पछि परियोजनालाई राेक्न सांकेतिक सँघर्षका कार्यक्रम घाेषणा गरि कार्यनयन गर्न उपलब्ध नेता कार्यकर्ता विच प्रशिक्षण गरिएको हाे।
वाग्मती प्रदेश कार्यालय कुपोन्डोलमा गरिएको प्रशिक्षणमा धारणा राख्दै पार्टीका कार्यालय सदस्य गाैरवले कुनै हालतमा राष्ट्रघाति एमसिसिलाई राेक्ने चेताउनी दिनुभएको हाे।
यसैगरी प्रवक्ता कन्चन ले काँग्रेस र रास्वपा बाहेक सबैैराजनैतिक दल एमसिसि विरोधी रहेकाे बताउनुभएकाे छ ।कार्यक्रमको संचालन गर्दै वाग्मती प्रदेश ईन्चार्ज सुदर्शन ले एमसिसि परियोजना राेक्न निरन्तर सँघर्षका कार्यक्रम गर्नुपर्ने बताउनुभएको छ ।
प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार