
कपिलवस्तु : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल कपिलवस्तुकाे सचिवालय स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ । अाज कपिलवस्तुकाे बाणगंगा नगरपालिकामा सम्पन्न बैठकले नगरहरुकाे एकता अधिबेशन,जवस माेर्चाहरुकाे एकता अधिबेशनहरु सम्पन्न गर्ने साथै स्थानीय र राष्ट्रिय मुद्दाहरुमा केन्द्रित रहेर संघर्ष गर्ने निर्यण गरेको छ । बैठकमा केन्द्रीय कार्यलय सदस्य तथा पाँच नम्बर प्रदेश संगठन समिति ईन्चार्ज प्रमाेदकाे प्रमुख अातिथ्यता,पार्टीका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला ईन्चार्ज शेरमान अातिथ्यता,पाँच नम्बर संगठन समिति सदस्य तथा जिल्ला सहसंयाेजक संघर्ष अातिथ्यता,जिल्ला संयाेजक कमलकाे अध्यक्षता तथा संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार