
पाल्पा : नेकपा (एमाले) परित्याग गरि प्रकाश विकको नेतृत्वमा १३ जना क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा जिल्लामा प्रवेश गरेको जानकारी प्राप्त भएको छ । नव प्रवेशीहरूलाइ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेताकार्यकर्ताहरूले बधाइ तथा शुभकामना व्यक्त गरिएकाे बताइएकाे छ ।
शनिबारै पार्टी निकट अखिल (क्रान्तिकारी ) जिल्ला संगठन समिति पाल्पाको एकता भेला, प्रशिक्षण तथा बैठकले संयोजक संग्राम भीउ थापा, सह-संयोजक खुम गाहा र विजय सारु सहित ३९ जना जिल्ला सदस्य आयोजक समिति गठन गरेकाे पनि बताइएकाे छ ।
प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार