क्रान्तिकारी कम्युनिस्ट पार्टी,पोखरा महानगर पालिका वडा न.३३ को एकता अधिबेशन सम्पन्न

कास्की : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल कास्की अन्तरगत पोखरा महानगर पालिका वडा न. ३३ को पार्टी एकता अधिबेशन,प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । भेलाले कृष्णको नेतृत्वमा ११ सदस्य वडा संगठन समिति गठन गरेको छ । साथै क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट भातृ संगठन क्रान्तिकारी युवा संगठन नेपाल वडा समिति राजेन्द्रको नेतृत्वमा १३ सदस्यीय संगठन समिति समेत गठन गरेको छ ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस