
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही अन्तर्गत तिलाेत्तमा नगरपालिकाकाे एकता अधिबेशनले संयाेजकमा बिमा भट्टराईलाई चयन गरेको छ । अाज तिलाेत्तमा सम्पन्न नेकपा(क्रान्तिकारी माअाेवादी) र नेकपा(बहुमत) बिच भएको एकता अधिबेशनले भट्टराईलाई चयन गरेको हाे ।
प्रकाशित मिति : २०८० साउन १० गते बुधवार