नेपाललाई विश्वकाे युद्ध रणचाैकिका रुपमा परिणत गर्दैछन् : मुक्ति गैरे

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका युवा नेता मुक्ति गैरेले  नेपाललाई विश्वकाे युद्ध रणचाैकिका रुपमा परिणत गर्न लागेको बताउनुभएको छ । अाज उहाँले ७५ बर्षे नेपाली कम्युनिस्ट अान्दोलन र नेपाली राजनीतिक अान्दोलन रत्नपार्क र माईतघर मण्डलामा झण्डा लानि प्रदर्शन गर्नि भाषण ठाेक्नि त्यहाँबाट दलाल जन्माएर कसैलाई सिंहदरबार पठाउने,कसैलाई बिअाईसिसि भवन पठाउने काम मात्रै भयो । अाज याे राेग सरेर त्यहीँ रत्नपार्क र माईतिघर मण्डलामा जानि फाेटाे,भिडियो खिच्ने सामाजिक संजालमा पाेष्ट गर्ने,कार्यक्रममा सहभागी नभएकाहरुले सामाजिक संजालमा लाईभ अाउने भाषण ठाेक्नि काम मात्रै भयाे याे दुखद् र विडम्बना भएको समेत बताउनुभयो ।रत्नपार्क,माईतिघर मण्डला र सामाजिक संजाल तताउनेहरुले नै वैदेशिक दलाल बनेर अाज देश किस्ता किस्तामा बेचिसके । बाकी रहेका केहि अमेरिकी,युरोपेली,भारतीय सुराकी र सिअाईडि भएर जिवनकाे भिख मागिरहेका छन् उहाँले भन्नुभयो ।

उहाँले लेख्नु भएको सामाजिक संजालकाे स्टाट्स

“७५ बर्षे नेपाली कम्युनिस्ट अान्दोलन र नेपाली राजनीतिक अान्दोलन रत्नपार्क र माईतघर मण्डलामा झण्डा लानि प्रदर्शन गर्नि भाषण ठाेक्नि त्यहाँबाट दलाल जन्माउने कसैलाई सिंहदरबार पठाउने,कसैलाई बिअाईसिसि भवन पठाउने काम मात्रै भयो ।,याे राेग अहिले सरेर त्यहीँ जानि फाेटाे,भिडियो खिच्ने सामाजिक संजालमा पाेष्ट गर्ने,कार्यक्रममा सहभागी नभएकाहरुले सामाजिक संजालमा लाईभ अाउने भाषण ठाेक्नि काम मात्रै भयाे विडम्बना ! तिनै रत्नपार्क,माईतिघर मण्डला र सामाजिक संजाल तताउनेहरुले नै वैदेशिक दलाल बनेर अाज देश किस्ता किस्तामा बेचिसके । बाकी रहेका केहि अमेरिकी,युरोपेली,भारतीय सुराकी र सिअाईडि भएर जिवनकाे भिख मागिरहेका छन् । र नेपाललाई विश्वकाे युद्ध रणचाैकिका रुपमा परिणत गर्दैछन् ।”

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस