क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय कार्यलय सदस्य उदय बहादुर चलाउने दिपकले नाङ्गो नाच नाच्ने दलाल नाेक्करशाहि पुँजीवादि सत्ताको अन्त्यको लागि दाेस्राे जनयुद्धको अावश्यकता रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “संसदमा नाङ्गिनु भनेको संसदवाद र संशोधनवादकाे पराजय हाे,दलाल नाेकरशाहि पुँजीवादि सत्ताको नग्नता हाे ।” उहाँले सामाजिक संजाल फेसबुकमा लेख्दै भन्नुभएको छ : “भ्रष्टाचार, भ्रष्टाचार, भ्रष्टाचार ! सुशासन, सुशासन, सुशासन !
हामि नेपाली जनताले आज जे कुरा सतहमा देख्ने ‘सुअवसर’ प्राप्त गरेकाछौं, जसले जसको गाँड कोतरे पनि यो वास्तवमा संसदवाद र संशोधनवादको नाङ्गो पराजय मात्र हो । दलाल नोकराशाहि पूँजीवादी सत्ताको नग्नता हो । यो एकादुई रामे र च्यामेको बलबुताले केहि भईहाल्ने विषय होईन । यो त सत्ताको प्रश्न हो, प्रणालीको प्रश्न हो । आवश्यकता तेस्रो जनआन्दोलनको, आवश्यकता दोस्रो जनयुद्धको ।”
नाङ्गिएकाे दलाल नाेक्करशाहि पुँजीवादि सत्ताको अन्त्य गर्न जनयुद्धको अावश्यकता छ : दिपक
प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस