बस्ती बस्तीमा नेपाल कम्युनिस्ट पार्टी(बहुमत)काे अभियान

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) ले बस्ती बस्तीमा अभियान संचालन गरेको छ । अाज नेकपा (बहुमत) बर्दिया जिल्लाद्वारा आज संगठन सुदृढ तथा बिस्तार अभियान अन्तर्गत बार बर्दिया नगरपालिकाका विभिन्न बस्तिहरूमा दलाल संसदिय ब्यवस्थाकाे ज्यादतिका विरूद्द अभियान संचालन गरिरहेकाे छ । उक्त अभियानले अाज साे ठाउँमा अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा नगर ईन्चार्ज कमरेड विचारकाे अध्यक्षता, जिल्ला ईन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य कमरेड अनन्त क्षेत्रीकाे प्रमुख आतिथ्यतामा र जिल्ला संयाेेजक कमरेड शक्तिकाे उपस्थितिमा भएको थियोे ।

प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस