कपिलवस्तु,रुपन्देही र डाेटिमा नेकपा(बहुमत)ले गर्याे निर्वाचन विरुद्ध प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी(बहुमत) डोटी जिल्लाले शिखर नगरपालिका-५ स्थित राधाकृष्ण मावि तिजाली डोटीको मतदानकेन्द्रमा संसदीय निर्वाचन अवज्ञा गराैं भन्दै ब्यानर टाँगेकाे छ । ब्यानर प्रदर्शन ब्यानर लेखिएको छ “व्यक्ति होइन व्यवस्था बदलौं ! सुधार होइन आमुल परिवर्तन गरौं !! वैज्ञानिक समाजवादी क्रान्ति-जिन्दावाद ! मंसिर ४ मा हुने प्रतिनिधसभा र प्रदेशसभाको निर्वाचन अवज्ञा गरौं !! भन्ने नाराको ब्यानर मुल गेटमा टाँसिएकाे छ । यस्तै रुपन्देही र कपिलवस्तुमा पनि निर्वाचन विरुद्ध प्रदर्शन गरिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस