
नेपाल कम्युनिष्ट पार्टी(बहुमत) कैलालीले घोडाघोडीमा संसदीय व्यवस्थाको विरुद्ध नाराबाजी गरेको छ । नेकपा(बहुमत)ले कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ८ मेलघट्टिको बुथ केन्द्रमा चुनाव र संसदीय व्यवस्थाको विरुद्ध नाराबाजी गर्दै अवज्ञा गरेको हो ।
प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार