मंसिर ४ काे चुनावकाे पूर्वसन्ध्यामा नेकपा(बहुमत) दाेलखामा मसाल जुलुस

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाेलखाले मंसिर ४ काे चुनावकाे पुर्वसन्ध्यामा मसाल जुलुस निकालिएको छ । दाेलखाकाे ९ वटै स्थानिय तहमा मसाल जुलुस निकालिएकाे हाे ।

अवज्ञाकाे अपिल १९०० जना भन्दा बढिमा प्रत्यक्ष बितरण गरिएकाे छ। भने ३०० भन्दा बढि पाेस्टर तथा पम्पपिलेट टासिएकाे छ। ३०० भन्दा माथि प्रत्यक्ष घरघरमा पुगि कथित संघ र प्रदेशको चुनावमा भाग नलिन समेत आग्रह गरिएकाे छ ।

याे चुनावमा राष्ट्रघात,जनघात,महङ्गि,भ्रष्टाचार,गर्ने दलका उमेदवारलाई अनुमतिपत्र दिनु हाे। त्यसकारण याे चुनावको अवज्ञा गर्नुकाे विकल्प नरहेकाेले अब जनतालाई सुसाेजित गरि थप संघर्ष गर्नेुपर्ने बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस