नेकपा(बहुमत)द्वारा बझाङमा कोणसभा सम्पन्न

नेकपा(बहुमत)बझाङ जिल्लाको आयोजनामा जयपृथ्वी नगर पालिका १ कैलासमा चुनाव अवज्ञा कार्यकम अन्तरगत कोणसभा सम्पन्न भएको छ । सो कोणसभामा सम्बोधन गर्दै जिल्ला संयोजक बाजिला शाहीले संसदिय व्यवस्था असफल सिद्ध भइ सकेको हुदा संसदिय दलाल चुनावको कुनै औचित्य नभएको बताएका छन् । सो कोणसभामा अखिल(क्रान्तिकारी) केन्द्रिय सदस्य कुमार शाही सुदिप पार्टी जिल्ला कायार्लय सचिव कृष्ण बहादुर सिंह लगायतले सम्वाेधन गरेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस