नेकपा(एमाले) गुल्मी क्षेत्र नं.१ का उमेदवार चिन्तामणि पाण्डेलाई सामाजिक बहिष्कार

नेकपा(एमाले)बाट उठेका गुल्मी क्षेत्र नं. १ का उमेदवार चिन्तामणि पाण्डेलाई सामाजिक बहिष्कार गरेको छ ।अाज नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट अखिल(क्रान्तिकारी) लुम्बिनी प्रदेशले कालो ब्यानर राखी सामाजिक बहिस्कार गरेको हाे । उक्त ब्यानरमा “कथित चुनावमा उठेका चिन्तामणी पाण्डेलाई सामाजिक बहिष्कार किन ? १) शैक्षिक माफिया र दालाल भएकोले ।,२) स्वास्थ माफिया र दलाल भएकोले ।,३) भु- माफीया दालाल भएकोले । ४) नियमानुसार तिर्नुपर्ने राजश्व (कर) छली गरेकोले ।” भनेर लेखिएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस