
दोलखाको भीमेश्वर नगरपालिकामा बम भएको छ । भीमेश्वर नगरपालिका–३ स्थित सातदोबाटोमा विष्फोटको आवाज आएपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । घटनास्थलमा तार वा बमको टुक्रा फेला परेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार