रोकिएन विप्लव नेकपाकाे पहिरो,कञ्चनपुरमा पार्टी परित्याग गरि नेकपा(बहुमत)मा प्रवेश

नेकपा विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरि अखिल(क्रान्तिकारी) कञ्चनपुर जिल्ला कार्यलय सदस्य कमरेड विरेन्द्र नाथ,सुष्मा सार्की ,युवा संगठन नेपाल जिल्ला कार्यलय सदस्य ,नगर सदस्य सुरज मल्ल र भुवन भट्टले पार्टी संगठन परित्याग गरि नेकपा(बहुमत)मा पार्टी प्रवेश गरेका छन् । नव प्रवेशिहरुलाई पार्टी नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा कञ्चनपुर जिल्ला ईन्चनर्ज कमरेड हरिश दयाल”अर्जुन” र अखिल(क्रान्तिकारी)का महासचिव रुपा बुढाले अविर र खादा लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७९ कार्तिक ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस