
अाज नेपाल कम्युनिस्ट पार्टी(बहुमत) केन्द्रीय कार्यलय सदस्य उदय बहादुर चलाउने “दिपक”ले जति शक्तिशालि सेना र बन्दुक भएनि उन्मात सत्ताकाे पतनलाई दुनियाँकाे कुनै पनि तागतले राेक्न नसक्ने बताउनुभएको छ । उहाँले भर्खरै अाफ्नाे सामाजिक संन्जाल फेसबुकमा अाफ्नाे धारणा सार्वजनिक गर्दै यस्तो प्रतिक्रिया दिनु भएको हाे । उहाँले भन्नुभएको छ “याे दुनियाँमा रहेका हरेक बस्तुहरू निरन्तर विघटन र संघटनकाे प्रक्रियामा छन् । सत्य कुरा याे हाे कि त्यसका लागि वस्तु स्वयंभित्र चल्ने अन्तर्विराेधले पहिलाे र निर्णायक स्थान लिन्छ । कतिपय मानिसहरू त्यसकाे कारण अरूलाई देखाउछन् र अाफु पानी माथिकाे अाेभानाे बन्न खाेज्छन् , त्याे अादर्शवाद, अधिभूतवाद र मनाेगतवाद, एकांकिपन र अज्ञानता हाे । र त उनिहरूकाे पतनलाई कुनै पनि ताकतले बचाउन सक्दैन ।”
उहाँले अाफ्नाे सामाजिक संजालमा राख्नु भएको धारणा जस्ताको त्यस्तै 👇️
“याे दुनियाँमा रहेका हरेक बस्तुहरू निरन्तर विघटन र संघटनकाे प्रक्रियामा छन् । सत्य कुरा याे हाे कि त्यसका लागि वस्तु स्वयंभित्र चल्ने अन्तर्विराेधले पहिलाे र निर्णायक स्थान लिन्छ । कतिपय मानिसहरू त्यसकाे कारण अरूलाई देखाउछन् र अाफु पानी माथिकाे अाेभानाे बन्न खाेज्छन् , त्याे अादर्शवाद, अधिभूतवाद र मनाेगतवाद, एकांकिपन र अज्ञानता हाे । र त उनिहरूकाे पतनलाई कुनै पनि ताकतले बचाउन सक्दैन, हुनसक्छ उनिहरूसँग तत्कालकालागि सत्ता हाेअाेस् , जि हजुरी गर्ने बफादार सहयाेगिहरू हाेउन्, शक्तिशालि सेना र बन्दुक हाेउन् !”