
भक्तपुरको नगरकोटमा सडक निर्माणमा छिटो सम्पन्न नगरेको भन्दै अाज दुई घण्टा सडक अवरुद्ध गरेका छन् ।नगरकोट सडक जाने भक्तपुर कमल विनायक भत्केको पाटीमा बुधबार बिहान ८ बजेदेखि दुई घण्टा सडक अवरुद्ध गरिएको छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा उक्त कार्यक्रम भएको थियोे ।
प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार