सोमालियामा बम विस्फोट, १०० जनाको मृत्यु

सोमालियामा बम विस्फोट हुँदा १०० जनाको मृत्यु भएको छ । शनिबार सोमालियाको राजधानी मोगादिसुकाे शिक्षा मन्त्रालय बाहिर भएका दुई कार बम विस्फोटमा ३०० जना घाइते भएका छन् । विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वास्थ्य बुबाहरू, पढ्न पठाइएका विद्यार्थीहरू, आफ्नो परिवार संग रमाईरहेका नागरिकहरुको मृत्यु भएको छ । आक्रमणको जिम्मा अहिलेसम्म कुनै पनि समूहले लिएको छैन् ।

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस