
चितवन मेडिकल कलेज अगाडिकाे मेन गेटमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाद्धरा डिसपाेज गरेको छ । करिब २ बजेर ४० मिनेटतिर देखिएको उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले ४ बजेर ४५ मिनेटमा निष्क्रिय पारेको हो । एक जना व्यक्तिले स्कुटरमा आएर छाडेको उक्त शंकास्पद वस्तुलाई भरतपुर ब्यारेकको सेनाको टाेलीले निष्क्रिय पारेको छ ।
प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार