नेकपा(बहुमत)का केन्द्रीय नेताहरूलाई रूपन्देहीमा स्वागत

केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक बस्न रूपन्देही आएका नेकपा (बहुमत) का संयोजक, प्रवक्ता, कार्यालय सदस्य, सचिवालय सदस्य र केन्द्रीय सदस्यहरूलाई रूपन्देहीमा स्वागत गरिएको छ । नेकपा (बहुमत) रूपन्देही र पाल्पाको आयोजनामा स्थानीय जनसमुदाय र कलाकारसहितको टोलीले पाल्पाली ढाकाको टोपी र खास्टो लगाइदिएर पार्टी नेताहरूलाई स्वागत गरेको हो ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस