
काठमाडौं : ५.३ म्याग्निच्यूडकाे भूकम्प नुवाकोटमा अाएकाे छ । उक्त भुकम्पकाे धक्का काठमाडौंमा समेत महसुस गरिएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प राष्ट्रिय भुकम्प अाएकाे राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएकाे छ ।
प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार