बीउ राख्ने र खेती लगाउने बेलामा रासायनिक मलको अभाव

यतिबेला कतिपय ठाउँहरुमा बीउ राख्ने चटारो चलिरहेको छ भने कतिपय ठाउँहरुकाे धान राेप्ने अातुर छ । ठिक यति बेलैमा किसानहरुलाई रासायनिक मलको अभाव भएको छ । झापाका किसानहरुलाई खेती लगाउने बेलामा रासायनिक मलको अभाव हुँदा किसानहरुलाई समस्या परेको छ । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव झेल्नुपरेको छ । जिल्लामा यतिबेला डिएपि मल अभाव भएको किसानहरु बताउछन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस