काेरिया जानकाे लागि लिईने भाषा परिक्षाकाे केन्द्र र परिक्षा समय सरकारले ताेक्याे

काठमाडौं : सरकारले कोरिया जाने नेपालीका लागि लिइने कामदारको परीक्षा मिति तोकेको छ । श्रमिकका रुपमा कोरिया जानेका लागि आउँदो जेठ २९ का लागि परीक्षा तोकेको छ । परीक्षाका साथै परीक्षा केन्द्र,मिति र समय पनि तोकेर श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक विभागले सूचना प्रकाशित गरेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस