देउवा र माेदि बिच वान टु वान भेटघाट,छलफललाई गाेप्य राखियो

नेपाल र भारत बिच दिल्लीमा द्विपक्षीय बैठक सम्पन्न भएको छ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतका प्रतिनिधि मण्डलबीच द्विपक्षीय बैठक भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिए लगत्तै दुई देशका प्रतिनिधिबीच भेटवार्ता भएको हो । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका छन् । देउवा र माेदि बिच भएको वान टु वान भेटघाटमा के के सम्झौता र के के कुराकानी भयो त्यो भने खुलाईएकाे छैन् गाेप्य राखिएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस