बाँकेकाे राप्तिसाेनारि गाँपा ढकेरिमा ह्याचरि स्थापना

बाँकेको राप्तिसाेनारि गाँपा ढकेरिमा ह्याचरि स्थापना भएको छ । बाँके जिल्लाकाे राप्तिसाेनारि गाँपा वडा नम्बर ९ ढकेरि काे दङ्गालि टाेलमा उत्सव पाेलटिफमले अाफ्नाे ह्याचरि संचालनमा ल्याएको हाे । प्राेपाईटर अनित बास्तोलाले संचालन गर्न लाग्नु भएको ह्याचरिमा अहिले ५०० सय कुखुराका फुल मेसिनमा राखेर बच्चा उत्पादनकाे परिक्षण शुरु गरिएको छ । पाेलटिफमका प्राेपाईटर अनित बास्तोलाले भन्नुभयो निकट भविष्यमा यहाँबाट दस हजार (१०,०००) वटा मासिक कुखुराको बच्चा उत्पादन गर्ने लक्ष्य राखिएको बताउनुभयाे । यस फमकाे जग्गा दुई कठ्ठा सातधुर रहने समेत जानकारी दिनु भयो । अहिले वैदेशिक राेजगारमा जाने प्रवृत्ति बढी रहेको अवस्थामा देश मै बसेर उत्पादन कार्यमा गर्दा नागरिकको समेत अात्मनिर्भर हुदै देश र समाजकाे विकास हुने भएको हुँदा निकट भविष्यमा अाँफुले केही व्यक्तिलाई समेत देशमै राेजगार दिने लक्ष्य सहित याे काम शुरुआत गरेको बताउनुभयो । उक्त क्षेत्रमा बच्चा उत्पादन सहित संचालन गरिएको याे पहिलो ह्याचरि रहेको दाबी समेत गर्नु भयो । ह्याचरि संचालन संगै अहिले उक्त उत्सव पाेलिटि फममा लाेकल कुखुरा दुई सय (२००) वटा,हाँस प्रन्ध (१५) वटा र टर्की (१०) वटा समेत पालिएकाे छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस