
गठबन्धनको आडमा सताको मात लागेकाहरु आज कता हराए कुनि,
आज देशमा बिदेशीले परेट खेल्न लाग्दा बिप्लबले देश बचाउन्नु पर्ने,
करछली भ्रष्टाचार ,महंगी ,कालोबजारी अन्यायलाई न्याय दे सरकार भनेर आवाज उठाउदा प्रतिबन्धको शिकार बन्नु पर्ने,
स्थानीय तह देखि केन्द्रसम्म ठेक्का पट्टा देखि लिएर डोजर साउ सबै तिम्रै हुन्ने,
गरिब ती जनताले तिरेको करमा रमाएकाहरु जनतालाई न्याय देउ भन्दा बिप्लबलाई आतंककारी देख्नेहरु,
बेचिएका युवायुवातीलाई स्वदेशमा नै रोजगारीको ब्याबस्था गर ,
बाझो रहेको पाखाबारिलाई उत्पादनमा लगाउ भन्दा बिप्लबलाई मन्त्री चाहिएको देख्न्नेहरु,
आज सडक देखि सदनसम्म देशको रक्षाको आवाज बुलन्द गर्न बिप्लबको आवाज चाहिने,
चिया पसल र चौक चौकमा बिप्लबको बिरोध गर्नेहरु आज किन तिम्रो आवाज देशको रक्षाको लागि गुन्जिदैन,
देश रहे त तिम्रो सता र कुर्सी रहला देश नै नरहे तिम्रो सता र कुर्सी काहाँ रहला,
आउ देशको माया गर्ने देश भक्त बुद्धिजिबि ,ब्यापारी ,शिक्षक विद्यार्थी ,महिला कर्मचारी सबै मिलेर एक चौटी देशको रक्षाको लागि आवाज बुलन्द गरौ!!
देशको रक्षाको लागि आवाज बुलन्द गरौ!!