
भारतले नेपाली माथि ज्यादती गरेको भन्दै दार्चुलाको भन्सार गेटमा तालाबन्दी गरेको छ । नेपाल सरकारले भारतकाे ज्यादती र अन्यायका बिषयमा नबाेलेकाे र भारतीय हस्तक्षेपका बिषयमा समस्या समाधान गर्न पहल नगरेको भन्दै तालाबन्दी गरेको विज्ञप्ति मार्फत जनाएको छ । जस्ताको त्यस्तै विज्ञप्ति
प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार