जनपत्रकार संगठन नेपाल अाज नेपाल पत्रकार महासंघमा पाँच बुँदे मागपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघकाे केन्द्रीय कार्यलय काठमाडौको गौशालामा पुगि अध्यक्ष विपुल पाेखरेललाई भेटि उक्त मागपत्र बुझाएको हाे । मागपत्र जनपत्रकार संगठन,नेपाल का केन्द्रीय संयाेजक शेर बहादुर बिक लगायतका केन्द्रीय नेतागणहरुकाे उपस्थितिमा बुझाएको छ । मागपत्र प्रति अाँफु संवेदनशील रहेको अध्यक्ष विपुल पाेखरेल बताए । मागपत्र बुझाउदै जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष शेर बहादुर बिकले माग वेवास्ता गरिए चरण बद्द संघर्ष गर्ने समेत बताउनुभयो । बुझाईएकाे पाँच बुदे मागपत्र जस्ताको त्यस्तै तल
प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार