एमसिसि(MCC)

सुन्दै छु म तिमी सदनमा mcc पास गराउन रसकस्सी गर्दै छौं रे ,
बिकासको नाममा बिदेशीलाई आफ्नो आमा बेच्दै छौं रे,
चाहिदैन मलाई तिम्रो mcc भनेर तिम्रो नेपाल आमा रुदै छिन् रे ,
एक चोटि फर्केर त हेर mcc लागू भएको देशको हविगत के भाको छ भनेर ,
आज तिमी किन मरिहत्य गर्दै गर्छौं रे बिदेशीलाई भिख मागी mcc को नाममा नेपाल आमा बेच्न ,
एकचाेटी आफ्नो देशमा भएको स्रोत र साधनलाई सदुपयोग गरेर त हेर ,
mcc हैन यहाँ mcc को चौं गुणा छ मेरो देशमा भन्दै छिन् रे आज नेपाल आमा ,
mcc को नाममा हस्ताक्षर गर्नु अघि एक चोटि सम्झेर त हेर एउटा आमालाई सन्तानको जन्म दिन्नु अघि कति कष्ट पर्छ भनेर ,
अनि तिमी किन मरि हत्य गर्छौं mcc को नाममा हाम्रो वीर पुर्खाले अर्जेको देशमा बिदेशीलाई परेट खेलाउन !!
बिदेशीलाई परेट खेलाउन !!!

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस